काठमाडौ वैशाख ३०–नेपालका विभिन्न जिल्लाका पत्रकारहरु सातदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
भारतीय दूतावासमार्फत जाने पत्रकारहरु सात दिनसम्म भारतका दिल्ली र बेंगलोरका विभिन्न ठाउँका अध्ययन अवलोकन गर्नेछ ।
त्यहाँका उच्च तहका व्यक्तिहरुलाई भेट्ने कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ । भोली नौ वजे इण्डियण एयरलाइन्सबाट उनीहरु भारतको नयाँ दिल्ली जानेछन् ।
यसरी भारत भ्रमणमा जाने पत्रकारहरु १४ जना रहेका छन् । एक दुईजना बाहेक सबैजना उपत्यका बाहिरका रहेछन् । र, १४ जनामा आठ जना मधेशी पत्रकार रहेका छन् ।
भ्रमणमा जाने पत्रकारहरु वैद्यनाथ यादव सप्तरी (एभिन्युज टीभी), अतिश मिश्रा धनुषा (हिमालयन टीभी), छवीलाल वाग्ले लमजुगं, जगदीश प्रसाद भट्टराई पाल्पा, कमलेश मण्डल महोत्तरी (एभिन्युज) उनी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष पनि हुन् । राजु चौधरी, रोशन श्रेष्ठ, सञ्जिव विक्रम साह सप्तरी (रेडियो नेपाल), सन्तेष पटेल पर्सा (प्रेस मञ्चका अध्यक्ष), शेखर अधिकारी सुनसरी, उषा देवी पन्त, रुपन्देही, मदन चौधरी, श्वेता सिन्हा (कान्तिपुर) र जनकराज सापकोटा (कान्तिपुर) रहेका छन् ।

No comments: