» » राजपा नेपालसँग राष्ट्रपति भण्डारीले छलफल गर्ने

काठमाडौ वैशाख २२ गते । राष्ट्रपति विद्या देवी भण्डारीले आज राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग छलफल गर्न लाग्नु भएको हो ।

आज साँझ पाँच वजे राष्ट्रपति भण्डारीले आफ्नो कार्यालयमा राजपा नेपालका नेताहरुसँग स्थानीय चुनाव तथा सविधान संशोधनको विषयमा छलफल गर्नुहुने बताइएको छ ।

राजपा नेपाल पहिलो चरणका चुनावमा भाग लिएका छैन । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..