काठमाडौ वैशाख २५ गते । संघीय गठबन्धनले भोली प्रधानमन्त्री प्रचण्डलाई भेटेर सविधान संशोधन विधेयक पारित किन हुन नसकेको बारेमा धारणा माग गर्नेछ ।
नेपाली काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धनले गरेको सहमति अनुसार वैशाख ३१ हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन विधेयक पारित गराउने तर जेठ ४ गतेसम्मका लागि संसद स्थगित भए अब त्यसको पनि सम्भावना नरहेकाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर नै यस विषयमा अवगत गराउने गठबन्धनले निर्णय गरेको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले जानकारी गराउनुभयो ।
आज राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डले आफूसँग भएको भद्रसहमति तोडेको कारणले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरि अगाडि बढ्ने निर्णय गरेको छ ।

No comments: