» » काँग्रेस एमाले छाडेर राजपामा प्रवेश

कलैया जेष्ठ १ गते । राष्ट्रिय जनता पार्टी नेपालको बृह्त पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

बाराको कुकुरभुका गाउँमा राजपाका महामन्त्री जीतेन्द्र सोनलको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा १५० जना काँङ्ग्रेस, एमालेबाट परित्याग गरि राजपा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेता रामचन्द्र सिंह,के।स।प्रहमहश केशरी, रामबाबु साह, नन्दकिशोर दुवे, समपत साह, पिकी यादव, रोशन खातुन, सुरेश दुवेलगायतले मन्तव्य राखेका थिए ।

त्यसैगरि आइवार रौतहटको बसन्तपुरमा भएको कार्यक्रममार्फत माओबादी केन्द्रका नेता भाग्यनारायन साहलगायत काँग्रेस, एमालेबाट १५५ जाना राजपा नेपालमा प्रवेश गरेका छन् । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..