काठमाडौ बैशाख ८ । बालुवाटारमा भएको छलफल बारे धारणा बनाउन आज नयाँ पार्टी राष्ट्रिय जनता पार्टीको बैठक महन्थ ठाकुरको पुरानो पार्टी कार्यालयमा बस्न लागेको हो ।
सविधान संशोधनमा देखिएको विवाद आजै पाँच वजे टुग्यांउने प्रधानमन्त्री प्रचण्डले भनेपछि राजपाको बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले चुनावमा सहभागि हुन मोर्चालाई भन्नुभएको थियो, तर सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने जवाफ मोर्चाका नेताहरुले दिनुभएको थियो त्यसपछि प्रधानमन्त्री प्रचण्डले राप्रपासँग छलफल गरेर पुनः पाँच बजे बस्ने भन्नुभएको छ ।

No comments: