» » राष्ट्रिय जनता पार्टीको नाम परिवर्तन हुँदै


काठमाडौ वैशाख ८–मधेशी मोर्चाका छ पार्टीले मिलेर बनाएको राष्ट्रिय जनता पार्टीको नाम परिवर्तन हुने भएको छ ।

हिजो मात्र एकीकरण गरि राष्ट्रिय जनता पार्टी घोषणा गरेका सो पार्टी पहिलादेखि नै नेत्रबहादुर लिम्बुको नाममा दर्ता थियो ।

अब राष्ट्रिय जनता पार्टी पछाडी नेपाल जोड्ने तयारी भइरहेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..