काठमाडौ वैशाख ८–मधेशी मोर्चाका छ पार्टीले मिलेर बनाएको राष्ट्रिय जनता पार्टीको नाम परिवर्तन हुने भएको छ ।
हिजो मात्र एकीकरण गरि राष्ट्रिय जनता पार्टी घोषणा गरेका सो पार्टी पहिलादेखि नै नेत्रबहादुर लिम्बुको नाममा दर्ता थियो ।
अब राष्ट्रिय जनता पार्टी पछाडी नेपाल जोड्ने तयारी भइरहेको छ ।
No comments: