» » चुनावमा जानका लागि मोर्चा तयार

काठमाडौ वैशाख ९–अन्ततः मधेशी मोर्चा चुनावमा जानका लागि तयार भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संशोधन विधेयक परिमार्जनसहित परित गरि सविधान संशोधन भए दुई चरणमा चुनाव गर्ने सहमति भएको छ ।

राष्ट्रिय जनता पार्टीका नेता केशव झाका अनुसार विधेयकलाई परिमार्जन गरि सविधान संशोधन भए दुई चरणमा चुनाव गर्ने सहमति भएको छ । प्रदेश नम्बर एक, दुई, पाँच र सातको जेठ ३१ गते र बाँकी बैशाख ३१ गते स्थानीय चुनाव गराउने सहमति भएको हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..