काठमाडौ वैशाख ११ गते । सरकार र मधेशी मोर्चा तथा संघीय गठबन्धनबीच सहमति भएपछि चुनावको विषयमा छलफलका लागि प्रधामन्त्री प्रचण्डले निर्वाचन आयोग र संघीय गठबन्धनका प्रतिनिधिलाई बालुवाटार बोलाउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा आयोगमा पदाधिकारी र मधेशी मोर्चा तथा गठबन्धनका प्रतिनिधिहरु सहभागि प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
बैशाख ३१ र जेठ ३१ गरि दुई चरणमा चुनाव हुने सरकारले निर्णय गरेपछि त्यसको अप्ठ्यारो पक्ष र विभिन्न प्रावधानको बारेमा छलफल हुने जनाइएको छ ।
बैशाख ३१ र जेठ ३१ गरि दुई चरणमा चुनाव गर्ने भनिएपनि कानुनी तथा प्राविधिक समस्याहरु रहेको आयोगले जनाएपछि प्रधानमन्त्री प्रचण्डले आज दुवै पक्षलाई बोलाएर छलफल गर्न लाग्नु भएको हो ।

No comments: