» » पत्रकारको आन्दोलनप्रति राजेन्द्र महतोको ऐक्यवद्धता (भिडियोसहित)


काठमाडौ चैत ३१ गते । विभिन्न चार बुँदे माग राखि आन्दोलनमा उत्रिनु भएका नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पत्रकारहरुको धर्नाप्रति सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ऐक्यवद्धता जनाउनु भएको छ ।


महासंघको केन्द्रीय कार्यालयमा चैत ३० गतेदेखि बसेका धर्ना स्थलमा पुगेर अध्यक्ष महतोले ऐक्यवद्धता जनाउँदै आन्दोलन सफलताको कामना गर्नुभयो ।

उहाँले सप्तरीका पत्रकारले राखेको जायज माग अविलम्बर पुरा हुनुपर्ने धारणा पनि राख्नुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..