काठमाडौ चैत ३१ गते । विभिन्न चार बुँदे माग राखि आन्दोलनमा उत्रिनु भएका नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पत्रकारहरुको धर्नाप्रति सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ऐक्यवद्धता जनाउनु भएको छ ।
महासंघको केन्द्रीय कार्यालयमा चैत ३० गतेदेखि बसेका धर्ना स्थलमा पुगेर अध्यक्ष महतोले ऐक्यवद्धता जनाउँदै आन्दोलन सफलताको कामना गर्नुभयो ।
उहाँले सप्तरीका पत्रकारले राखेको जायज माग अविलम्बर पुरा हुनुपर्ने धारणा पनि राख्नुभयो ।
No comments: