» » सद्भावना पार्टीका राजु गुप्ता र योगेन्द्र राय फोरम नेपालमा प्रवेश

सिरहा चैत २२ गते । संघीय समाजवादी फोरम नेपालले लहानमा आयोजना गरेका पार्टी प्रवेश कार्यक्रममा सद्भावना पार्टीका सहमहामन्त्री राजु गुप्ता, केन्द्रीय सदस्य योगेन्द्र राय यादवसहित जिल्ला समितिका सदस्यहरु पार्टी प्रवेश गरेका छन्

रौतहट जिल्ला सचिव राकेश यादव , जिल्ला सदस्यहरु शंकर चौधरी , कमल पासवान , रविन्द्र यादव, उपेन्द्र राय , शम्भु यादव, किशुन चौरसिया , ह्रदय नारायण यादव, दिनेश यादव, चन्देश्वर यादव, राजेन्द्र यादव , मोहर चौधरी कलवार , शिवजी यादव, गर्भू साह, लालबाबु यादव टिकुलिया , दिनेश यादव , दिनेश कु यादव , कपल यादव , विधार्थी मंच केन्द्रीय सदस्य दिपेन्द्र यादव र संस्थापक नेता लालबाबु यादव लगायतले पार्टी प्रवेश गरेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..