» » सप्तरीका पत्रकारले भन्नुभयो, सम्झौता उधारोमा होइन, नगदमा हुनपर्छ (भिडियो सहित)


काठमाडौ चैत ३१ गते । हिजो (चैत ३०) देखि नेपाल पत्रकार महासंघमा ताला लगाएर धर्नामा बसेका नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पत्रकारहरुसँग महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले वार्ता गर्नुभएको छ ।

आजको वार्तामा अध्यक्ष विष्टले के कारणले धर्नामा बसेको र माग के हो त्यसको बारेमा जानकारी लिएको छ ।
धर्नामा बस्नु भएका महासंघका कार्यवाहक अध्यक्ष श्रवण देव, पत्रकार वैधनाथ यादवले आफूहरुको माग आजको होइन, तीन वर्षदेखिको पुरानो रहेकाले यसलाई चाँडै समाधान गर्न आग्रह गर्नुभएको छ ।

अबको आन्दोलन सम्झौता उधारोमा होइन, नगदमा हुनुपर्ने माग उहाँहरुले माग गर्नुभएको छ ।



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..