» » राजपा भयो राजपा नेपाल


काठमाडौ वैशाख १३ गते । पार्टी एकीकरण गरि राष्ट्रिय जनता पार्टी गठन गरेको सात नबित्दै सो पार्टीको नाम परिवर्तन भएको छ ।

अब राष्ट्रिय जनता पार्टी राष्ट्रिय जनता पार्टी नेपाल हुने भएको छ ।

छ दलबीच एकीकरण गरि राष्ट्रिय जनता पार्टी बनाएको थियो तर सो नामको पार्टी पहिला नै गठन भइसकेका हुनाले त्यसको पछाडी नेपाल राखेर राष्ट्रिय जनता पार्टी नेपाल बनाएको छ ।

सो पार्टी र त्यसको चुनाव चिन्ह छाता छापको बारेमा जानकारी गराउन राजपा नेपालले निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..