» » आन्दोलनको चेतावनीपछि प्रचण्डले बोलाए राजपा नेपालका नेतालाई


काठमाडौ वैशाख १४ गते । स्थानीय तहको सँख्या बढाउने निर्णय सरकारले फिर्ता लिएपछि राष्ट्रिय जनता पार्टी चिढिएका छन् ।

हिजो एमालेसँग भएको सहमति अनुसार सरकारले स्थानीय तहको सँख्या बढाउने निर्णय फिर्ता लिए संसदमा रहेका सविधान संशोधन विधेयक एमालेले अगाडि बढाउन सहमित जनाउँनेछ ।

यी सहमतिका कारण राजपा नेपालका नेताहरुले आन्दोलनको चेतावनी दिन थाले पछि प्रधानमन्त्री प्रचण्डले उहाँहरुलाई बोलाएर आज १० बजे वालुवाटारमा छलफल गर्नेछ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..