» » राजेन्द्र महतो र राजकुमार लेखिबीच एकीकरण हुँदै

काठमाडौ बैशाख ३ गते । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी र राजकुमार लेखि अध्यक्ष रहेको नगरिक समाजवादी पार्टीबीच एकीकरण हुने भएको छ ।

थरुहट आन्दोलनको समयमा मधेशवादी दलको विरोध र प्रतिकार गरेका लेखिले सद्भावना पार्टीसँग एकीकरण गर्न लागेको विषयलाई थरुहटमा अनौठो रुपमा लिएको छ ।

उहाँहरुको बीच भोली २ बजे अर्याल होटलमा एकीकृत पार्टीको घोषणा हुँदैछ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..