» » सप्तरी अपडेटः चार जनाको मुत्यु, दर्जनौ घाइते






सप्तरी–एमालेको जनसभा चलिरहेको बेला प्रहरी र मधेशी मोर्चाको कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले गराएको जानकारी अनुसार मलेठ २ का रञ्जन मेहताको मृत्यु भएको छ । उनी मलेठ चौकमा पान पसल सञ्चालन गर्दै आएका थिए ।
पछिल्लो खबर अनुसार दुईजनाको पनि मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका कानुन व्यवसयी दिगम्बर यादवको मृत्यु भएको छ  । त्यस्तै पिताम्बरलाल मण्डल र अानन्द साहकाे पनि निधन भएकाे  छ । रन्जनबाहेक यी तीनजनाकाे मृत्यु धरानमा उपचारकाे क्रममा भएकाे हाे ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..