» » कृतरामको निधनमा तमलोपाको श्रद्धाञ्जली


काठमाडौ चैत ७ गते । बारा कलैया उपमहानगरपालिका निवासी कृतराम पण्डितको ७७ वर्षको उमेरमा आज निधन भएको छ ।

मधेश आन्दोलनका वरिष्ठ व्यक्तित्व एवं तराई–मधेश लोकतान्त्रिक पार्टीका संस्थापक सदस्य पण्डितको निधनप्रति तमलोपाले हार्दिक सम्बेदना तथा श्रद्धाञ्जली प्रकट गर्दै पण्डितजीको निधनले सम्पूर्ण मधेश, तराई–मधेश लोकतान्त्रिक पार्टी एवं निज परिवारमा भएको अपूरणिय क्षति प्रति गहिरो दुःख व्यक्त गरेको सो पार्टीका महामन्त्री जितेन्द्र सोनलले जानकारी गराउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..