» » सप्तरीका घाइतेमध्ये एकजनाको मृत्यु


काठमाडौ–फागुन २३ गते सप्तरीको झडपमा भएको घाइतेमध्ये विरेन्द्र महतोमो मृत्यु भएको छ ।

विरेन्द्र महतोको मृत्यु धरानमा भएको हो । उहाँको उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी गराउनुभया ।

महतो पनि मलेठकै हुनुहुन्छ । मलेठमा मृत्युको सँख्या तीन पुगेको छ ।

एमालेले मलेठकै नजिक औद्योगिक क्षेत्रका जनसभा कार्यक्रम गरेका थिए ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..