» » मधेशी मोर्चाले लगाए मधेश सरकारको बोर्ड


काठमाडौ चैत ६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशका जिल्लाहरुमा स्थानीय तहको कार्यालयमा बोर्ड झुण्डाउन दिरहेका छैन । अहिले मधेशी मोर्चाको सहयोगको आन्दोलन चलिरहेको छ ।

आज सर्लाहीमा मोर्चाका नेताहरुले जिल्ला समन्वय समितिको बोर्ड हटाएर मधेश सरकारको बोर्ड झुण्डाएको छ ।




About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..