» » संघीय गठबन्धनको निर्णय


फागुन २६ गते जिल्ला सदरमुकामहरु सहित काठमाण्डौमा विरोध प्रदर्शन । 
२७ गते नेपाल बन्द ।
 ७ दिनको अल्टिमेटम सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोलि सरकारलाई बुझाउने निर्णय । 
क्षतिपूर्ति सहित मृतकहरुलाई सहीद घोषणा र घाइतेहरुलाई निशुल्क उपचारको माग । 
निर्वाचन फिर्ता लिन सरकारसँग माग । 
सरकार नरसंहारमा उत्रेको र एमालेले साम्प्रदायिकता निम्त्याउन खोजेको निष्कर्ष ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..