फागुन २६ गते जिल्ला सदरमुकामहरु सहित काठमाण्डौमा विरोध प्रदर्शन ।
२७ गते नेपाल बन्द ।
७ दिनको अल्टिमेटम सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोलि सरकारलाई बुझाउने निर्णय ।
क्षतिपूर्ति सहित मृतकहरुलाई सहीद घोषणा र घाइतेहरुलाई निशुल्क उपचारको माग ।
निर्वाचन फिर्ता लिन सरकारसँग माग ।
सरकार नरसंहारमा उत्रेको र एमालेले साम्प्रदायिकता निम्त्याउन खोजेको निष्कर्ष ।
No comments: