» » एमाले कार्यालयको समानमा आगजनी


फागुन २४
सिरहा, सिरहाको लहानमा आक्रोशित मधेशी आन्दोलनकारीले लहानमा रहेको  एमालेका क्षेत्रीय कार्यालयमा तोडफोड गरी समानहरु जलाएको छ ।

लहानमा मधेशी जनताको आक्रोश निकै बढेको छ । चौक चौकमा नाराजुलुस तथा टायर बालिरहेको  छ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..