हिजो सप्तरीमा चारजनाको ज्यान जाने गरि भएको घटनाका कारण आज मधेश विहानैदेखि तनावमा छ । मधेशका विभिन्न जिल्लाको सदरमुकाम, शहर बजार, चौकहरुमा मधेशी जनताले नारा जुलुस लगाइरहेका छन् ।
मधेश पुरै ठप्प छ । मधेश शोकाकुल छ ।
SAHARA TIMES Tuesday, March 7, 2017 0 No comments
Topics: Main-News
No comments: