काठमाडौ चैत १७ गते । आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटघाट भएको छ ।
देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा सभापति देउवाले स्थानीय चुनावमा भाग लिन अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभयो ।
सविधान संशोधन विधेयकमा सहमति जुटाउने प्रयास भइरहेका बताउँदै उहाँले सहमति भएर विधेयक पारित हुने कुरामा आफूलाई विश्वास लागेकाले चुनावको तयारीमा लाग्न आग्रह गर्नुभएको थियो ।
जवाफमा अध्यक्ष ठाकुरले सविधान संशोधन नभएसम्म आफूहरु कुनै पनि हालतमा चुनावमा नजाने कुरा पहिला नै स्पष्ट पारिसकेका छौं, जतिसक्दो हुन्छ परिमार्जनसहितको संशोधन विधेयक पारित गराउनुस् अनि मात्र आफूहरु चुनावमा जानका लागि सोच्ने प्रतिकृया दिनुभयो ।

No comments: