» » सप्तरीको मलेठमा मधेशी मोर्चाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम (हेर्नुस् ३१ तस्विर)


सप्तरी चैत १३ गते । फागुन २३ गते एमालेले गरेको जनसभाको दिन भएको झडपमा प्रहरीको गोली लागेर ५ जनाको निधन भएको थियो । 
त्यसको श्रद्धाञ्जली दिनका लागि घटनाको २१ दिनपछि मधेशी मोर्चाले सप्तरीको मलेठमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो सो कार्यक्रममा मधेशी मोर्चाका सातजनै नेताले सम्बोधन गरेका थिए भने हजारौंको सँख्यामा जनताको सहभागि थियो । 































About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..