काठमाडौ चैत ११ गते । चर्चित भारतीय हास्य अभिनेता राजपाल यादव चैत २० गते जनकपुर जाने भएका छन् ।
गोपाल सेवा समिति का केन्द्रिय अध्यक्ष एवं पूर्व सांसद कोशल यादवका अनुसार कलाकार यादव २० गते गोपाल सेवा समितिको कार्यक्रममा सहभागि हुनुहुनेछ ।
कार्यक्रमहरु अहिले निर्णय भइसकेको छैन’ अध्यक्ष यादवले भन्नुभयो–तर श्रीकृष्ण मन्दिरको मूलद्वार शिलान्यास ,पुजापाठ र सम्मान लगायतका कार्यक्रमहरु रहेकाछन ।’
समितिको बैठकले थप कार्यक्रमहरु तयार गर्नेछ । एउटा चलचित्रको सुटि·को क्रममा मगलबार राती काठमाण्डु आईपुगेका कलाकार यादव जनकपुर आउने निश्चित गरेको इजनकपुरटुडेले जनाएको छ ।

No comments: