» » नेपालका लागि भारतीय राजदुतमा मञ्जीव

काठमाडौं – नेपालले एग्रिमो स्वीकृत गरेलगत्तै भारतले नेपालका लागि राजदूतमा मञ्जीव सिंह पुरीलाई राजदूतमा नियुक्त गरेको घोषणा गरेको छ ।
भारतले झण्डै १० दिन अगाडि एग्रिमो स्वीकृतिका लागि पठाएपछि पुरी राजदूत हुने पक्का भएको थियो । 
नेपालले बिहीबार मात्र पुरीको एग्रिमो स्वीकृत गरेको 

पत्र भारतलाई पठाएको खबर आजको कान्तिपुरमा छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी 

गर्दै पुरीलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको 

बताएको हो । हाल बेल्जियमका लागि भारतीय 

राजदूतका रुपमा कार्यरत उनी सन् १९८२ मा परराष्ट्र 

सेवामा प्रवेश गरेका थिए ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..