» » लहानबाट पक्राउ परेका आन्दोलनकारीहरु (DASTABEJ)


सिरहा फागुन २४ गते । आज लहानबाट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका १३ जना नेतारकायकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा आन्दोलन संयोजक कृष्णबहादुर यादव, राजु गुप्ता, सत्यनारायण यादव, मो. गुलाब राइन, रोशन यादव, मनोज यादव, दिनेश यादव, आलोक यादव, विजय यादव, उमेश महतो, बैधनाथ साह, प्रयाग लाल यादव, दिलिप यादव रहनु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..