» » चुनाव प्रचार गरेको भन्दै काँग्रेसको मोटरसाइकलमा तोडफोड


नवलपरासी चैत १४ गते । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर–६ नवलपरासीको कार्यकर्ताले चुनावी अभियान भन्दै मोटरसाइकलमा झण्डा लगाएर हिड्दा मधेशी मोर्चाका कार्यकर्ताले तोडफोड गरेको छ ।

नेपाली काँङ्ग्रेसको झण्डा मोटरसाइकलमा लगाएको भन्दै पक्लिहवा–४ रतनगंजमा मधेसी मोर्चाको कार्यकर्ताले मोटरसाइकलमा तोडफोड गर्नुको साथै सांसद देवकरण कलवार सन्तुको पुतला समेत जलाएको खबर प्राप्त भएको छ ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..