» » प्रहरीको आन्तरिक औपनिवेशिकरण


काठमाडौ फागुन २३ गते । मधेश राजनीतिक विश्लेषक तुलानारायण साहले काठमाडौंमा अपहरणकारीहरूलाई घेरा हालेर कम्मरमुनी गोली हान्ने प्रहरीले मधेसमा आन्दोलनकारीहरुलाई ताकि ताकि टाउकोमा गोली हाने भनि टिप्पणी गर्नुभएको छ ।

उहाँले त्यसलाई प्रहरी प्रशासनको आन्तरिक औपनिवेशिकरण प्रवृत्ति भनेको पनि टिप्पणी गर्नुभएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..