» » फोरम नेपालमा को को गरे प्रवेश


पर्सा चैत ६ गते । संघीय समाजबादी फोरम नेपालमा पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा चर्चित व्यवसायी र काँग्रेसका नेता हरिनरायण रौनियार, प्रसिद्ध उद्योगपती बिजय सरावगी जगदमबा ईनटरप्राईजेज प्रा.ली.का निर्देशक रमेश अग्रवाल, कलश सिमेन्टका सचाल अंशुमन अग्रवाल, मॉ दुर्गा प्रा.लीका संचालक अंकित अग्रवाल, तराई मधेश अभीयनता सिपु तिवारी, राप्रपाका नेता अशेसवर यादव, पुर्व गाविस उपाधयक्षद्धय गणेश यादव, दर्शन यादव, नेकपा एमाले का जिल्ला सदस्य हिमाचल कुशवाहा नन्दु बैठा, हिन्दुवादी नेता ज्योति लाल सत्या, सिनेमा हलका संचालक एवं कांग्रेसका नेता प्रमोद साह, प्यापसनका अधयक्ष डा. हरिशंकर साह, प्रधायपक एवं बिसीसी कौलेजका संचालक शुसिल भट्टराई लगायतका व्यक्तिहरु पार्टी प्रवेश गरेका छन् .

नवप्रवेशी उद्योगपति, व्यापारी, नेता र आमजनतालाई संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीरले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको विशेष पहलमा आयोजना गरिएको बृहत् पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवं सांसद् लालबाबु राउत, केन्द्रीय सदस्य करीमा बेगम, सांसद् श्रवण अग्रवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हजारको संख्यामा आमजनताको उपस्थिति रहेको थियो ।






About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..