काठमाडौ फागुन २३ गते । सप्तरीको घटनालाई लिएर अहिले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्न लागेको हो ।
अगामी आन्दोलनका कार्यक्रम तथा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।
बैठक संघीय समाजवादी फोरम कार्यालयमा बस्दैछ ।
सप्तरीमा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको छ दर्जनौ घाइते भएको छ ।

No comments: