काठमाडौ फागुन २६ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्न लागेको स्रोतले जनाएको छ ।
मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिने अल्टिमेटम दिइसकेपछि प्रचण्डले यस्तो निर्णय लिनुभएको हो ।
ESAHARATIMES Thursday, March 9, 2017 0 No comments
Topics: Main-News
No comments: