» » सप्तरीमा शव यात्राको तयारीः मधेशी शीर्ष नेता पुग्ने क्रम जारी (फोटो फिचर)


सप्तरी फागुन २८ गते । फागुन २३ गते सप्तरीमा पाँच जनाको ज्यान जाने गरी घटना भएको थियो । आज छ दिनपछि सप्तरीमा शव यात्राको तयारी भइरहेको छ । 

हिजो धरानबाट पाँचैजनाको लाश सप्तरी ल्याइएको थियो । 

शव यात्रामा सहभागि हुनका लागि मधेशी मोर्चाका नेताहरु पुग्ने क्रम जारी छ । यद्यपी पानी परेकोको कारण यात्रामा केही ढिलाई हुने जनाइएको छ । 

















About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..