» » BREKING: मधेशी मोर्चाले लिए सरकारबाट समर्थन फिर्ता


काठमाडौ फागुन २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ । सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको पत्र भोली पठाउने जानकारी प्राप्त भएको छ ।

मोर्चाको निर्णय
१.फाल्गुन २४ र २५ गते मधेश बन्द ।
२.भोलि औपचारिक रुपमा सभामुखलाई सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाइने

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..