काठमाडौ फागुन २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ । सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको पत्र भोली पठाउने जानकारी प्राप्त भएको छ ।
मोर्चाको निर्णय
१.फाल्गुन २४ र २५ गते मधेश बन्द ।
२.भोलि औपचारिक रुपमा सभामुखलाई सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाइने
No comments: