» » फोरम नेपालले लिए सरकारबाट समर्थन फिर्ता

काठमाडौ–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले आज औपचारिक रुपमा सरकारबाट समर्थन फिर्ता लिएको छ ।

आज सो पार्टीका नेता डा.शिवजी यादवले सभामुख कहाँ सरकारबाट समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ ।

यद्यपी मधेशी मोर्चाका अन्य नेताले यस बारेमा कुनै निर्णय गरेको छैन । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..