काठमाडौ–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले आज औपचारिक रुपमा सरकारबाट समर्थन फिर्ता लिएको छ ।
आज सो पार्टीका नेता डा.शिवजी यादवले सभामुख कहाँ सरकारबाट समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ ।
यद्यपी मधेशी मोर्चाका अन्य नेताले यस बारेमा कुनै निर्णय गरेको छैन ।

No comments: