» » सकियो मोर्चाको बैठक

काठमाडौ, चैत १ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सचिवालयको बैठक सकिएको छ । सरकारबाट समर्थन फिर्ता लिएको आजबाट स्वतः मानिने निर्णय गरेको छ ।

 भोली बस्ने मोर्चाको बैठकमा आज भएका छलफलको बारेमा जानकारी गराउने भएको छ ।

मधेशी मोर्चाको सचिवालयको बैठक बसेर अगामी आन्दोलनको कार्यक्रमको बारेमा छलफल गर्यो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..