काठमाडौ, चैत १ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सचिवालयको बैठक सकिएको छ । सरकारबाट समर्थन फिर्ता लिएको आजबाट स्वतः मानिने निर्णय गरेको छ ।
भोली बस्ने मोर्चाको बैठकमा आज भएका छलफलको बारेमा जानकारी गराउने भएको छ ।
मधेशी मोर्चाको सचिवालयको बैठक बसेर अगामी आन्दोलनको कार्यक्रमको बारेमा छलफल गर्यो ।

No comments: