» » सुनसरीमा घाइते भएका लिस्ट यस्तो


सुनसरी फागुन २३ गते । सुनसरीमा एमाले कार्यकर्ता र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा आठजना घाइते भएका छन् । मोर्चाका नेताहरुले एमाले कार्यकर्तामाथि ढुगां प्रहार गर्न थालेपछि प्रहरीले उहाँहरुलाई लेखेटेका थिए । प्रहरीको कुटाईबाट उहाँहरु घाइते भएका हुनुभएको छ ।

घाइतेहरु
इश्वरप्रसाद गुप्ता
श्यामनारायण खरेवार
सभापैत यादव
सविता यादव
धर्मवीर यादव
चेतनारायण अरगरिया
रन्जित गोश्वामी र एसएन मेहता

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..