» » सद्भावना पार्टीका आकस्मिक बैठक


काठमाडौ फागुन १९ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न राजधानीमा उपलब्ध सदभावना पार्टी केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक पार्टी कार्यालय थापागाउँमा शुरु भएको छ ।

हिजो सरकारसँग भएको वार्तापछि देशको राजनीतिक झन पँचिल्लो बन्दै गइरहेको र अबको दिनमा कस्तो रणनीति बनाएर पार्टी अगाडि बढ्ने बारेमा छलफल भइरहेको सो पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले जानकारी गराउनुभयो ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..