» » मधेशी मोर्चाले समर्थन फिर्ता भएको जानकारी सभामुखलाई गराउँदै


चैत २
काठमाडौ–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता  लिएको जानकारी सभामुख ओन्सारी धर्तिमगरलाई आजै गराउने भएको छ ।

मोर्चाका एकघटक संघीय समाजवादी वादी फोरम नेपालले सरकारबाट समर्थन फिर्ता लिएको आधिकारीक जानकारी सभामुखलाई गराइसकेपछि मोर्चाका अन्य दलले पनि गराउन लागेको स्रोतले जनाएको छ ।

तमलोपामा मधेशी मोर्चाको बैठक जारी छ ।

सभामुखलाई बुझाउने पत्र पनि तयार भइरहेको जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..