» » मोर्चाभित्र भइरहेको मनमानीको बीच अर्को मनमानीः अनिल झाले लिनु भएन समर्थन फिर्ता


काठमाडौ चैत ३ गते । अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावन पार्टी समर्थन फिर्ता लिएको छैन ।

मोर्चामा आवद्ध दलमध्ये संघीय समाजवादी फोरम नेपालले हिजै फिर्ता लिएका थिए भने  आज तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टीले समर्थन फिर्ता लिएका पत्र सभामुख कहाँ आजै दर्ता गराएपनि नेपाल सद्भावना पार्टीले गराएको छैन ।

अध्यक्ष झासँग बुझ्दा उहाँले भन्नुभयो, विस्तारै लिउँला नि । आजै लिनुपर्छ भने कहाँ लेखिएको छ । मधेशी मोर्चामा कुनै रुल रेगुलेशन भए पो सबैजान एकैसाथ बुझाएन भनि समस्या हुन्छ ।


एउटा पार्टीले एक दिन अगाडि बुझाएको छ भने अर्को पार्टीले एकदिन पछाडी बुझाउँदा के फरक पर्छ उनले भने, 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..