» » अल्टिमेटमको अन्तिम दिन आज के गर्दैछन् मधेशी मोर्चा ?


काठमाडौ चैत १ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको सात दिनको अल्टिमेट आज सकिदैछ । तर सरकारले हालसम्म कुनै माग पूरा गरेको छैन ।

यता सरकारले माग पूरा गर्ने भन्दै सरकारबाट समर्थन फिर्ता लिने निर्णय बारे पुनःविचार गर्न आग्रह गर्दै आएको छ ।

त्यसै विषयमा छलफल गर्नका लागि आज मधेशी मोर्चा सचिवालयको बैठक तमलोपाको कार्यालयमा बसिरहेको  छ। 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..