» » सहिद परिवारलाई उपेन्द्र यादवको सहयोग


सप्तरी फागुन २९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज सप्तरीमा सहिद परिवारका सदस्यहरुलाई भेट्नु भएको छ ।

फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादवका अनुसार अध्यक्ष यादवले प्रत्येक सहिद परिवारलाई पच्चिस हजार रुपियाँका दरले सहयोग गर्नुभएको छ ।

फागुन २३ गते सप्तरीमा प्रहरी र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा प्रहरीको गोली लागेर पाँचजनाको मृत्यु भएको छ ।

 फागुन २३ गते एमालेले राजविराजमा जनसभाको आयोजना गरेको थियो । त्यसको विरोधमा मधेशी मोर्चा आन्दोलनमा थिए ।
















About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..