सप्तरी फागुन २३ गते–सुनसरीका कार्यक्रम सकाएर उतैबाट तीनहजार भन्दा बढी कार्यकर्ताहरु लिएर एमालेका अध्यक्ष केपी शर्मा ओली सप्तरी छिर्नुभएको हो ।
चारसय भन्दा बढी गाडी नै छन् त्यसमा अधिकाँश काठमाडौबाट गएका कार्यकर्ताहरु हुन् । अोलीको साथमा प्रहरीका १२ वटा भ्यान अगाडी पछाडी रहेको छ ।
No comments: