» » एमालेका अध्यक्ष ओली तीनहजार कार्यकर्ता लिएर छिरे सप्तरी (फोटो फिचर)








सप्तरी फागुन २३ गते–सुनसरीका कार्यक्रम सकाएर उतैबाट तीनहजार भन्दा बढी कार्यकर्ताहरु लिएर एमालेका अध्यक्ष केपी शर्मा ओली सप्तरी छिर्नुभएको हो । 

चारसय भन्दा बढी गाडी नै छन् त्यसमा अधिकाँश काठमाडौबाट गएका कार्यकर्ताहरु हुन् । अ‍ोलीको साथमा प्रहरीका १२ वटा भ्यान अगाडी पछाडी रहेको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..