काठमाडौ फागुन १९ गते । आज तराई मधेश लोकतान्त्रिक पार्टीका पनि आकस्मिक बैठक बस्यो ।
विजुली बजारस्थित पार्टी कार्यालयमा राजधानीमा उपस्थित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सविधान संशोधन नहुने भएको अब लाग्नुस् आन्दोलनको तयारीमा भनि निर्देशन दिनुभयो ।
No comments: