» » तमलोपाको पनि आकस्मिक बैठक


काठमाडौ फागुन १९ गते । आज तराई मधेश लोकतान्त्रिक पार्टीका पनि आकस्मिक बैठक बस्यो ।

विजुली बजारस्थित पार्टी कार्यालयमा राजधानीमा उपस्थित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सविधान संशोधन नहुने भएको अब लाग्नुस् आन्दोलनको तयारीमा भनि निर्देशन दिनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..