काठमाडौ फागुन १५ गते । काठमाडौ–विजयकुमार गच्छदार अध्यक्ष रहेका मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले आठ प्रदेशको प्रस्ताव गरेको छ ।
शुरुदेखि आठ प्रदेशको माग गर्दै आउनु भएका अध्यक्ष गच्छदारले सविधान संशोधन विधेयकमा संशोधन हाल्दै तस्तो प्रस्ताव गर्नुभएको हो ।
उहाँले भन्नुभयो, २०७२ जेठ २५ गते भएको १६ बुँदे सम्झौतामा पनि ८ प्रदेशको प्रस्ताव गरेको थियो तर तीन दलले बेइमानी गरेर सात प्रदेशमा झारेका थिए, अहिले पनि हाम्रो पार्टीको अडान त्यही हो, आठ प्रदेश नबनाएसम्म देशका समस्या समाधान हुँदैन ।’
उहाँले झापा, मोरगं, सुनसरी, सप्तरी, सिरहा, उदयपुरलाई मिलाएर छुट्टै प्रदेश बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । पश्चिमका कैलाली, कञ्चनपुर, चितवन, नवलपरासीका केही भाग र पाल्पा, गुल्मी तथा अर्घाखाँचीलाई चार नम्बर प्रदेशमा राख्नुपर्ने प्रस्ताव गरेका छ भने कैलाली, कन्चनपुर, र नवलपरासीका बाँकी भाग पाँच नम्बर प्रदेशमा मिलाउनुपर्ने प्रस्ताव उहाँले प्रस्ताव गर्नुभएको छ ।

No comments: