» » सेवाग्राहीलाई कुटे कर्मचारीले


धनुषा माघ २७ गते । धनुषा जिल्लाको नापी कार्यालयमा घरको नक्शा लिन गएका स्थानीय सेवाग्राही श्याम चौक निवासी ललन शाह र उनका छोरा अमित शाहलार्इ कर्मचारीले कूटपिट गरेको आरोप पीड़ित अमितले जानकारी गराएको हो ।

नक्शा दिन भन्दा नापी कार्यालय, धनुषाका कर्मचारी बहाना बनाउंन थालेपछि आक्रोशीत बन्न पुगेको सेवाग्रही ललन साहलाई कार्यालय प्रमुख  सहित अन्य कर्मचारी मिलेर कुटपीट गरेको साहको आरोप छ ।
नापी कार्यालय , धनुषालार्इ यो विषयमा सोध्दा ु नक्शा फाँटका कर्मचारी न भएको र एक्कैछिन पार्खिन भनेपनि गालीगलौज गरेपछि घटना भएको स्वीकार गर्नुभएको छ ।
घाइते ललन साह लार्इ स्थानीय धनुषा प्रहरीले उपचारका लागि जनकपुर अंचल अस्पताल लगेको अमितले थप्नुभयो ।
घाइते ललन साह माछा व्यवसायी हुनुहुन्छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..