» » आधा घाँटी रेटिएको अवस्थामा फेला परे झा

काठमाडौ फागुन ११ गते । जनकपुरको मुजेलियास्थित सशस्त्र प्रहरी चेकपोष्ट अगाडि आधा घाँटी रेटिएको अवस्थामा करिव २० वर्षका गौतम झा नामका युवक फेला परेका छन् ।

पत्रकार शैलेन्द्र साहका अनुसार गम्भीर घाईते अवस्थामा रहेका युवकलाई महोतरीबाट फर्किरहेको बेला पत्रकार रामनारायण महतोले उद्धार
 गरी तत्कालै जनकपुर अञ्चल अस्पतालसम्म ल्याई उपचारको लागि भर्ना गराउनु भया । तर त्यही चेकपोष्ट नजिक उभेका सशस्त्र प्रहरीले घाईते युवकलाई सहयोग नगरेको आरोप लागेको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..