» » मधेशी मोर्चाका विरोधका बाबजदु पनि निर्वाचनको मिति घोषणा

काठमाडौं फागुन ९ गते । मधेसी मोर्चाको विरोधका बाबजुद पनि सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको छ ।
सोमबार साँझ सम्पन्न मन्त्रिपरिषद्को तेस्रो बैठकबाट आगामी बैशाख ३१ गते एकदिन देशैभरि स्थानीय तहको चुनाव सम्मन्न गने निर्णय गरेको छ ।
मधेशी मोर्चाले संशोधन विधेयक पारित भए मात्र चुनावको मिति घोषणा गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको थियो ।
आज साँझ निर्वाचन आयोगको सुझावको आधारमा सरकारले बैशाख ३१ को मितिमा चुनाव घोषणा गरेको हो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..