» » आज मधेशी मोर्चाको बैठक बस्दैः के गर्ला निर्णय ?


काठमाडौ फागुन ८ गते । हिजो सत्तारुढ दललाई आन्दोलनको धम्की दिएर आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अगामी रणनीतिका लागि बैठक बस्न लागेको हो ।

सत्तारुढ दलले निर्वाचनको मिति घोषणा गर्ने अन्तिम निष्कर्षमा पुगिसकेकाले त्यसको विरुद्धमा आन्दोलन गर्ने विषयमा छलफल गर्न आज बैठक बस्न लागेका राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले निर्वाचनको मिति घोषणा गर्ने विषयमा एकपटक पुनः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग वार्ता गर्ने आज सहमति गरेको छ । आज बसेको बैठकले निर्वाचनको मिति घोषणा पूर्व एकपटक मोर्चासँग वार्ता गर्ने निर्णय भएको बताइएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..