» » मधेशी मोर्चालाई वार्ताका लागि बोलाए प्रचण्डले


काठमाडौ फागुन ६ गते । चुनावका मिति घोषणा गर्ने तयारीमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग निर्णायक वार्ता गर्ने भएका छन् ।

वार्ताका लागि भोली शनिवार विहान १० वजे बालुवाटार बोलाउनु भएको छ । सविधान सशोधन विधेयक पास नभएसम्म चुनावको मिति घोषणा गर्न नहुने भन्दै आएका मधेशी मोर्चासँग वार्ता गरेर चुनावको मिति घोषणा गर्ने पक्षमा सरकार रहेको बताइएको छ ।

चुनावको मिति घोषणा गर्ने तीन दलमा सहमति भइसकेको छ । तर मोर्चाले चुनावको मिति घोषणा हुने वित्तिकै आन्दोलनको घोषणा गर्ने र सरकारसँग सम्बन्ध विच्छेद गर्ने चेतावनी दिँदै आएका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..