» » पर्साको अध्यक्षमा प्रदीप यादव


पर्सा फागुन १ गते । सघीय समाजबादी फोरम नेपाल पर्साको जिल्ला अधिवेशनको बन्द सत्रबाट प्रदीप यादवको संयोजकत्वमा ५५ सदिस्य जिल्ला समिती चयन भएको छ ।

हिजो अबेर रातीसम्म पाँचवटै क्षेत्रबाट जिल्ला सदस्य पदकों निर्वाचन सम्पन्न भईसकेपछि निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई पार्टीका केन्द्रिय सदस्य प्रमुख निर्वाचन अधिकृत पूर्व सांसद जयराम यादवले सबै पदाधिकारीको नाम घोषणा गर्नुभएको नवनिर्वाचित अध्यक्ष यादवले जानकारी गराउनुयभो ।

नव नवनिर्चिात सबै पदाधिकारी सदस्यलाई पार्टीका केनिद्रय उपाधयक्ष लालबाबु राउतले सपथग्रहण गराउनु भयो ।








About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..